छातीमा असहजता भएपछि अस्पताल पुगेका सभामुख अर्याल डिस्चार्ज
newsofnepal.com · Mon Aug 24 17:15:42 GMT 2026

काठमाडौं।
छातीमा असहजता तथा पीडा महसुस भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) स्वास्थ्य जाँचपछि निवास फर्किएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)