असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण सुरु गरिने
nepalnews.com · Fri Jul 10 12:39:53 GMT 2026

काठमाडौँ । सरकारले असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ।
शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन सरकारले नयाँ प्रणालीबाट वितरण सुरु गर्न लागेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)