नर्सको रात्रीकालीन भत्ता दोब्बर बढेपछि कति? १५० रुपैयाँबाट ३०० !
swasthyakhabar.com · Wed Jun 10 06:18:07 GMT 2026

काठमाडौं – आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले निकै जोड दिएर नर्सहरूको रात्रीकालीन भत्ता दोब्बर बनाइएको जानकारी दिए।
अर्थमन्त्री वाग्लेले बजेट भाषणका क्रममा उक्त जानकारी दिएपछि संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट सांसदहरूले मुस्कुराउँदै टेबल ठोकेर त्यसको समर्थन गरे।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)