जिप दुर्घटनामा दुईको मृत्यु, सोह्र घाइते
gorkhapatraonline.com · Mon Aug 24 17:39:24 GMT 2026

। गल्याङ नगरपालिका –८ करादी भित्री सडक खण्डमा पिकअप बोलेरो जिप दुर्घटना हुँदा सोमबार दुई जनाको घटनास्थलमा मृत्यु भएको छ ।
दुर्घटनामा १६ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमा १० जना गम्भीर रहेको प्रहरीले जनाएको छ । गल्याङबाट साङलेया जादैँ गरेको ग १ ज ६५३४ नम्बरको जिप करादीमा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)