सोलुखुम्बुमा धान रोपाइँमा उत्साहजनक प्रगति, गत वर्षभन्दा ११ प्रतिशत बढी रोपाइँ
kendrabindu.com · Fri Jul 10 12:56:20 GMT 2026

सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा यस वर्ष धान रोपाइँको प्रगति गत वर्षको तुलनामा उल्लेखनीय रूपमा बढेको देखिएको छ ।
समयमै मनसुनी वर्षा हुनु, किसानले समयमा नै खेत तयारी गर्न पाउनु तथा कृषि प्राविधिकको नियमित परामर्श र स्थानीय तहसँगको समन्वयका कारण जिल्लामा धान रोपाइँले उत्साहजनक गति लिएको कृषि ज्ञान केन्द्र, सोलुखुम्बुले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)