भारत भागेकी बंगलादेशको पूर्वप्रधानमन्त्री हसिना डिसेम्बरमा स्वदेश फर्किएर आत्मसमर्पण गर्ने!
setopati.com · Fri Jul 10 12:56:09 GMT 2026

भारत निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किएर आत्मसमर्पण गर्ने बताएकी छन्।
समाचार संस्था रोयटर्ससँग कुरा गर्दै हसिनाले आफू र आफ्नो पार्टी अवामी लिगका वरिष्ठ सहकर्मीहरू आगामी डिसेम्बरको आसपास निर्वासनबाट फर्किएर आत्मसमर्पण गर्ने योजनामा रहेको जनाएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)