आशिकाले गणेशको परिवारलाई एक महिनाको तलब दिने
khabarhub.com · Fri Jul 10 13:08:13 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले एक महिनाको तलब गणेश नेपालीको परिवारलाई दिने घोषणा गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)