अबदेखि मोबाइल वा एपबाटै बैंक खाता बन्द गर्न सकिने
onlinekhabar.com · Fri Jul 10 13:03:00 GMT 2026

२६ असार, काठमाडौं । बैंक तथा वित्तीय संस्थाका ग्राहकले आफ्नो खाता बन्द गर्न सम्बन्धित बैंकको कार्यालय नै धाउनुपर्ने बाध्यता हटेको छ । अबदेखि मोबाइल वा ‘वेब एप्लिकेसन’ (एप) बाटै खाता बन्द गर्न सकिने भएको हो ।
नेपाल राष्ट्र बैंकले निष्क्रिय खाता घटाउने योजना अनुसार मोबाइल वा ऐपबाटै खाता बन्द गर्न सकिने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)