चिया क्षेत्रको अध्ययन प्रतिवेदन: भारतीय अवरोध हटाउन र तेस्रो मुलुकमा बजार विस्तार गर्न सुझाव
kharibot.com · Fri Jul 10 13:05:00 GMT 2026

काठमाडौँ । नेपालको चिया क्षेत्रमा हालै देखिएका समस्या समाधान र समग्र निर्यात प्रवर्धनका लागि गठित विशेष अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवसमक्ष बुझाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)