फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
ratopati.com · Fri Jul 10 13:13:47 GMT 2026
काठमाडौँ । जितको आफ्नो उत्कृष्ट लयलाई कायम राख्दै फ्रान्स जारी विश्वकपमा सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । अघिल्लो संस्करणमा सेमिफाइनलसम्मको यात्रा तय गरेको मोरक्को यसपटक क्वाटरफाइनलबाटै घर फर्किएको छ । लस एन्जलस स्टेडियममा स्पेन र बेल्जियममध्ये कसले बाजी मार्ला ? भिडियोमा हेर्नुहोला ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)