मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघबीच सम्झौता
setopati.com · Wed Sep 02 05:34:35 GMT 2026

मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच सम्झौता भएको छ।
मुक्तिनाथ विकास बैंक र नेपाल अधिराज्य भरी सामान ढुवानी सेवा प्रदान गरिरहेको व्यवसायीहरूको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालबीच महासंघमा आबद्ध सदस्यहरूको व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने कुनै पनि ब्रान्डको गाडी खरिद गर्न र व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने व्यवसायिक कर्जा लगानी गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)