लिपजिग विमानस्थलको ड्रोन आक्रमणमा रुसको संलग्नता छ : जर्मनी
barnanmedia.com · Wed Sep 02 05:30:08 GMT 2026

गएको महिना लिपजिग विमानस्थलमा भएको ड्रोन आक्रमणमा रुसको संलग्नता रहेको दाबी जर्मनीले गरेको छ । ड्रोन आक्रमणमा प्रयोग भएको उपकरणको परीक्षण र गुप्तचर सूचनाबाट रुसी संलग्नता पुष्टि भएको जर्मन अधिकारीहरूले बताएका हुन् ।
पूर्वी जर्मनीको लिपजिग/हाले विमानस्थलमा अगस्ट ४ मा विस्फोटक पदार्थ बोकेको ड्रोन फेला परेको थियो । उक्त ड्रोन युक्रेनी कार्गो विमानहरू नजिकै भेटिएको थियो । तर विस्फोटकको डिटोनेटरमा समस्या देखिएपछि विस्फोट हुन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)