‘दुग्ध उत्पादक किसानको हितका लागि उद्यमशीलता विकास जरुरी’
khabarhub.com · Fri Jul 10 13:18:36 GMT 2026

सुदूरपश्चिम – दुग्ध उत्पादक किसानको हित र त्यसबाट देशले बढीभन्दा बढी लाभ लिने गरी सुदूरपश्चिममा उद्यमशीलता विकास तथा पूर्वाधारमा लगानी आवश्यक रहेकामा सरोकार भएकाहरूले जोड दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)