अपराजित यात्रालाई कायम राख्न बेल्जियम र सेनेगल मध्यराति भिड्ने
nagariknews.nagariknetwork.com · Wed Jul 01 15:55:20 GMT 2026
लगातार १६ खेलको अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यसहित बेल्जियमले जारी विश्वकप फुटबलअन्तर्गत अन्तिम ३२ को खेलमा आज सेनेगलसँग प्रतिस्पर्धा गर्दैछ। सियाटल स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति १:४५ बजे सुरु हुनेछ।
समूह चरणमा प्रभावशाली प्रदर्शन गर्दै नकआउट चरणमा पुगेको बेल्जियम उच्च मनोबलका साथ मैदान उत्रिँदैछ भने अफ्रिकन कप अफ नेशन्सको उपविजेता सेनेगल पुनरागमनको लय कायम राख्ने लक्ष्यमा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)