क्यानको लापरबाहीले तीन अर्ब ४६ करोड रुपैयाँ बढी नोक्सानी परेको भन्दै पत्र
baahrakhari.com · Fri Jul 10 13:26:59 GMT 2026

काठमाडौं । हिमालय एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को लापरबाहीका कारण नोक्सानी भएको भन्दै पत्र पठाएको छ ।
एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सञ्चालनमा गम्भीर अवरोध बेहोर्नुपरेको जनाएको छ । त्यसबाट तीन अर्ब ४६ करोड रुपैयाँभन्दा बढी नोक्सानी भएको दाबी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)