फिलिपिन्समा भूकम्पमा परी ४५ ले गुमाए ज्यान, १७ अझै बेपत्ता
bishowkhabar.com · Wed Jun 10 06:22:18 GMT 2026

काठमाडौं– फिलिपिन्सको मिन्डानाओको दक्षिणी तटमा सोमबार आएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ४५ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी)ले बुधबार जनाएको छ ।
एनडीआरआरएमसीका अनुसार अझै १७ जना बेपत्ता रहेका छन् भने ४८७ घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)