उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु
ratopati.com · Mon Aug 24 18:25:29 GMT 2026

काठमाडौँ । सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु गरेको छ ।
कृषि विभागले उखु उत्पादन हुने तराईका ११ जिल्लामा स्थलगत सर्वेक्षण सुरु गरेको छ । त्यसमा उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण सङ्कलन हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)