सुझाव सम्बोधन नभए पनि मौद्रिक नीति दूरदर्शी : सिबिफिन
onlinekhabar.com · Fri Jul 10 13:32:34 GMT 2026

२६ असार, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आगामी आर्थिक वर्षको मौद्रिक नीति दूरदर्शी आएको जनाएको छ ।
सिबिफिनले आफ्ना सुझाव सम्बोधन नभए पनि मौद्रिक नीतिले निजी क्षेत्रलाई सकारात्मक सन्देश दिने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)