नेपाल-अमेरिका ऊर्जा सहकार्यलाई थप प्रभावकारी बनाइने
corporatenepal.com · Fri Jul 10 13:41:23 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र नेपालस्थित अमेरिकी दूतावासका चार्ज द’अफेयर्स (एआई)बीच शुक्रबार मन्त्रालयमा भेटवार्ता भएको छ।
भेटका क्रममा नेपाल–अमेरिका ऊर्जा सहकार्यलाई थप प्रभावकारी र परिणाममुखी बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)