सर्लाहीमा आत्मदाह प्रयास गरेका मण्डललाई हेलिकोप्टरमा काठमाडौं पठाइयो
baahrakhari.com · Fri Jul 10 13:48:00 GMT 2026

जनकपुरधाम । सर्लाहीमा आत्मदाहको प्रयास गरेका युवालाई काठमाडौं पठाइएको छ । उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको हो ।
शुक्रबार सर्लाहीको गडौता नगरपालिका- १० का ३५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)