हेलिकोप्टरमार्फत शव त्रिशूली पठाउँदै सुरक्षाकर्मी
baahrakhari.com · Wed Sep 02 05:39:18 GMT 2026

नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा लेदोसहितको बाढीले पुरिएको तीनतले घरबाट निकालिएका शव हेलिकोप्टरमार्फत त्रिशूली पठाउँदै सुरक्षाकर्मी । यही भदौ १० गते आएको रसुवाको भोटेकोसी बाढीपछि उक्त घरबाट २४ जनाको शव निकालिएको थियो । तस्बिर :घनश्याम श्रेष्ठ/रासस