संवैधानिक आयोगका सिफारिस कार्यान्वयन गर्न सरकार प्रतिबद्ध : सोविता गौतम
barnanmedia.com · Fri Jul 10 14:07:29 GMT 2026

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संवैधानिक आयोगका सिफारिस एवं वार्षिक प्रतिवेदनहरू कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।
राष्ट्रिय सभाको शुक्रवारको बैठकमा राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट जवाफ दिँदै मन्त्री गौतमले यस्तो जानकारी दिएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)