दोहामा इरान र अमेरिकाबिच अप्रत्यक्ष वार्ता
barnanmedia.com · Wed Jul 01 15:59:38 GMT 2026

बुधबार कतारको राजधानी दोहामा इरान र अमेरिकाबिच वार्ता भइरहेको छ।
यस विषयमा जानकार स्रोतका आधारमा रोयटर्सले यो दुई देशबिच अप्रत्यक्ष प्राविधिक वार्ता भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)