पेट्रोलियम पदार्थको बिक्री पहिलेकै अवस्थामा फर्कियो
baahrakhari.com · Wed Jul 01 16:13:13 GMT 2026

काठमाडौं । काठमाडौंका ८ र पोखराका ६ गरी कुल १४ वटा पेट्रोल पम्पमा नेपाल आयल निगमले लगाएको ताला खुलेको छ ।
पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै बजारमा देखिएको इन्धन आपूर्तिसम्बन्धी समस्या समाधान भएसँगै ती पम्पहरू पुनः सञ्चालनमा आएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)