बागमतीमा मन्त्रालय गाभिँदै : सङ्गठन तथा दरबन्दी यकिन गर्न सचिवको नेतृत्वमा समिति
gorkhapatraonline.com · Sun May 17 11:00:46 GMT 2026

बागमती प्रदेश सरकारले मन्त्रालयहरु गाभ्ने भएपछि प्रदेश सरकारका लागि आवश्यक सङ्गठन तथा दरबन्दी यकिन गर्न समिति गठन गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित हाल १४ मन्त्रालयलाई गाभेर आठ वटा मन्त्रालयमा झार्ने भएपछि प्रदेश सरकारका मन्त्रालय, निकाय र आयोगमा हाल रहेको सङ्गठन तथा दरबन्दीमा कटौती गरिनेभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)