अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य समुद्री अभ्यास रद्द
barnanmedia.com · Mon Aug 24 19:15:00 GMT 2026

संयुक्त राज्य अमेरिकाले आगामी महिना जमिन र पानी (समुद्र) मा अवतरण गर्ने भनेको विशाल संयुक्त अभ्यास रद्द गरेको दक्षिण कोरियाले सोमबार जनाएको छ।
इरानसँगको युद्धका कारण सैन्य बल उपलब्धतामा बाधा पुगेकाले यो निर्णय भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)