युद्ध अझै सकिएको छैन : नेतन्याहु
himalpress.com · Fri Jul 10 14:34:56 GMT 2026

काठमाडौँ- अमेरिका र इरानबीचको युद्धविराम सहमति भंग भएपछि बढ्दो क्षेत्रीय तनावका बीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानलाई कडा चेतावनी दिँदै ‘युद्ध अझै नसकिएको’ बताएका छन्।
उनले तेल अभिभ सबै सम्भावित परिस्थितिका लागि तयारी गरिरहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)