४० वर्षपछि भारतीय प्रधानमन्त्रीको न्यूजील्यान्ड
barnanmedia.com · Fri Jul 10 14:26:29 GMT 2026

दुई देशबीच व्यापार, लगानी र रणनीतिक साझेदारी द्रुत गतिमा मजबुत हुँदै गइरहेको करिब ४० वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको न्यूजील्यान्ड भ्रमण जारी छ । हालै भएको स्वतन्त्र व्यापार सम्झौताले दुवै देशको आर्थिक सम्बन्धलाई नयाँ गति दिने अपेक्षा गरिएको छ ।
भारतीय प्रधानमन्त्रीका हैसियतमा भएको प्रधानमन्त्री मोदीको न्यूजील्यान्डको भ्रमण पहिलो औपचारिक भ्रमण हो । भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र न्यूजील्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच अकल्यान्डमा द्विपक्षीय वार्ता हुने बताइएको छ । दुवै नेताले व्यापार, लगानी, रक्षा, शिक्षा, सुरक्षा र अन्य क्षेत्रमा सहयोगको समीक्षा गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)