फेवातालमा डुबेर भारतीय पर्यटकको मृत्यु
barnanmedia.com · Fri Jul 10 14:32:22 GMT 2026

शुक्रबार दिउँसो पौने ५ बजे पौडी खेल्ने क्रममा बेपत्ता भारतको बिहारक बासिन्दा २८ वर्षीय रोहित कुमारको डुबेर मृत्यु भएको हो।
शुक्रबारै सवा ५ बजे कुमारलाई सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)