भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजिल्याण्डमा
khabarhub.com · Fri Jul 10 14:41:10 GMT 2026

अकल्यान्ड – दुई देशबीच व्यापार, लगानी र रणनीतिक साझेदारी द्रुत गतिमा मजबुत हुँदै गइरहेको समय करिब ४० वर्षपछि प्रधानमन्त्री नरेन्द्र मोदीको न्यूजील्यान्ड भ्रमण जारी छ । हालै भएको स्वतन्त्र व्यापार सम्झौताले दुवै देशको आर्थिक सम्बन्धलाई नयाँ गति दिने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)