नेपाल प्रहरी र सशस्त्र प्रहरीकै संलग्नतामा क्रिप्टाे कारोबारीको १४ लाख डकैती
techpana.com · Tue Mar 04 17:34:06 GMT 2025

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलेमतोमा क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) को कारोबार गर्ने एक व्यक्ति लुटिएको घटना सार्वजनिक भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले घटनामा संलग्न रहेको आरोपमा दुई प्रहरी, एक सशस्त्र प्रहरी र तीन सर्वसाधारणसहित सात जनालाई सोमबार पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले लाखौं रुपैयाँ बरामद गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)