नेपालसँग नजिकिँदै दलाई लामा : तिब्बती शरणार्थीसँग ‘आत्मीय’ बन्दै बालेन्द्र सरकार
shilapatra.com · Fri Jul 10 15:20:50 GMT 2026

२७ भदौ २०८२ मा जेन–जी विद्रोहपछि बनेको अनिर्वाचित चुनावी सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वासित तिब्बती धार्मिक नेता दलाई लामाले शुभकामना दिए ।
नेपाली इतिहासमा तिब्बती धार्मिक नेताले दिएको त्यो दुर्लभ शुभकामना थियो । त्यही शुभकामना कार्कीपछि आएका निर्वाचित प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'लाई पनि दिइयो । उनी १३ चैतमा प्रधानमन्त्री भएपछि पनि दलाई लामाको ‘निर्वासित सरकार’को तर्फबाट बधाई आयो । तिब्बती निर्वासित सत्ताले दिएका यी दुर्लभ बधाईअगाडि पनि तिब्बती कोण जेन–जी विद्रोहबाटै जोडिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)