मिसन–२०२६ का खेलाडीलाई खेल पोसाक वितरण
baahrakhari.com · Fri Jul 10 15:16:40 GMT 2026
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई शुक्रबार खेल पोसाक प्रदान गरेको छ ।
विभिन्न १० खेलको तयारी प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)