भारतको सहयोगमा झापामा विद्यालय भवन निर्माण सुरु
nepalviews.com · Wed Jul 01 16:19:42 GMT 2026

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा झापाको शिवसताक्षी नगरपालिका–६ मा रहेको जनआदर्श माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि बुधबार शिलान्यास गरिएको छ ।
शिलान्यास कार्यक्रममा कोशी प्रदेश सभा सदस्य राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्रा तथा नेपालस्थित भारतीय दूतावासकी द्वितीय सचिव गरिमा नौटियाल सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)