युक्रेनलाई हवाई रक्षा जुटाउन युरोपेली समर्थक एकजुट
deshsanchar.com · Mon Aug 24 16:45:30 GMT 2026

रुसी हवाई आक्रमण तीव्र बन्दै गएपछि युक्रेनलाई थप हवाई रक्षा प्रणाली र क्षेप्यास्त्र उपलब्ध गराउने विषयमा प्रमुख युरोपेली समर्थक राष्ट्रहरू किएभमा भेला भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)