बाटो र भीरपाखामा समेत मौरीका घार, मह बेचेरै वार्षिक लाखौँ आम्दानी
deshsanchar.com · Mon Aug 24 14:16:04 GMT 2026

बैतडी – घरको भित्तामा लहरै मौरीका घार छन्। स्थानीय काठबाट बनेका घार राख्न स्थान अभाव भएपछि बाटो तथा भिरमा पनि घारहरू राखिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)