कर्णालीका नौ जिल्लामा फलफूल बगैँचा स्थापना हुने
deshsanchar.com · Mon Aug 24 15:45:55 GMT 2026

जुम्ला – कर्णालीका नौ जिल्लामा फलफूल बगैँचा स्थापना गरिने भएको छ। पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना, कार्यान्वयन एकाइ सुर्खेतले बगैँचा स्थापना गर्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)