भदौभित्रै सुदूरपश्चिमको बजेट ल्याउने मुख्यमन्त्री भट्टको दाबी
ekantipur.com · Wed Sep 02 05:48:27 GMT 2026

भदौभित्रै सुदूरपश्चिमको बजेट ल्याउने मुख्यमन्त्री भट्टको दाबी
नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले २४ घण्टा काम गरेर भए पनि भदौ मसान्त कट्न नदिने गरी बजेट निर्माणको तयारी भइरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)