यूएई पठाएर विद्यार्थीलाई ठगी गर्ने ९ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ
ratopati.com · Fri Jul 10 15:54:49 GMT 2026

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) का विभिन्न कलेजमा अध्ययन गर्न पठाई नेपाली विद्यार्थीहरूलाई ठगी गरेको अभियोगमा प्रहरीले ९ जना कन्सल्टेन्सी सञ्चालकहरूलाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौँका विभिन्न स्थानमा कन्सल्टेन्सी सञ्चालन गरी बसेका उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)