युद्ध अझै सकिएको छैन : प्रधानमन्त्री नेतन्याहु
barnanmedia.com · Fri Jul 10 15:52:02 GMT 2026

तेहरानबीचको युद्धविराम सहमति भङ्ग भएपछि बढ्दो क्षेत्रीय तनावका बीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानलाई कडा चेतावनी दिँदै ‘युद्ध अझै नसकिएको’ बताएका छन् ।
उनले तेल अभिभ सबै सम्भावित परिस्थितिका लागि तयारी गरिरहेको बताएका छन् । बिहीबार हात्जेरिम एयर बेसमा इजरायली वायुसेनाको तालिम समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहुले राष्ट्रको वायु क्षमताको प्रभुत्व कायम राख्नु नै देशको राष्ट्रिय सुरक्षा प्रणालीको मुख्य आधार रहेकोमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)