यूएईमा अध्ययनको नाममा ठगी गरेको आरोपमा ९ कन्सल्टेन्सी सञ्चालक पक्राउ
aarthiknews.com

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का मान्यता नपाएका कलेजमा नेपाली विद्यार्थी पठाई ठगी गरेको आरोपमा प्रहरीले विभिन्न शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्थाका ९ जना सञ्चालकलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा कन्सल्टेन्सी सञ्चालन गर्दै आएका उनीहरूले यूएईको उच्च शिक्षा मन्त्रालयअन्तर्गतको MOHESR/Commission for Academic Accreditation (CAA) बाट स्वीकृति नपाएका कलेजमा अध्ययन गराउन पठाएको तथा त्यहाँको अध्ययनलाई फ्रान्स, अष्ट्रेलियालगायत देशका विश्वविद्यालयमा ‘क्रेडिट ट्रान्सफर’ हुने भन्दै विद्यार्थीलाई झुक्याएर ठगी गरेको आरोप छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)