केही घन्टा सोधपुछपछि प्रहरी कार्यालयबाट फर्किए ३ नगरप्रहरी
setopati.com · Fri Jul 10 16:22:00 GMT 2026

आत्मदाह गरेका गणेश नेपालीको घटनामा सोधपुछका लागि बोलाइएका काठमाडौं महानगरपालिकाका तीन जना नगरप्रहरी फर्किएका छन्।
शुक्रबार दुई जना महिला र एक जना पुरूष नगर प्रहरीलाई घटनासँग सम्बन्धित विषय बुझ्न प्रहरी वृत्त कालिमाटीमा बोलाइएको थियो। उनीहरूलाई बिहान अन्दाजी साढे ९ बजेतिरै बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)