प्रतिनिधिसभा बैठक असार ३० गतेसम्म स्थगित
lokaantar.com

प्रतिनिधिसभाको बैठक असार ३० गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।
शुक्रबार सिंहदरबारस्थित संघीय संसद् भवनमा बसेको बैठकपछि सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक असार ३० गते बिहान ११ बजे बस्ने गरी स्थगित गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)