हरेक हप्ता बढ्न थाल्यो अण्डाको भाउ , अब क्रेटको कति ?
canadanepal.com · Sun May 17 11:10:30 GMT 2026

काठमाडौं- अण्डाको भाउ सातादिन नहुँदै बढ्न थालेको छ। उत्पादन लागत बढी परेको भन्दै बजार मूल्य फेरि बढाइएको छ। नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागु हुने गरी अण्डाको नयाँ मूल्य तोकेको हो।
संघले गत साताको भन्दा अण्डा क्रेटमा ५० रुपैयाँसम्म बढाएको छ। अब उपभोक्ता मूल्य प्रति गोटा २५ रुपैयाँ पर्ने संघले जनाएको छ। संघले तोकेको नयाँ मूल्य अनुसार एक्स एल अण्डा क्रेटमा ३० रुपैयाँ बढेर प्रति क्रेट ५३० रुपैयाँ पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)