सुन तोलाको ८ हजार ८ सयले घट्यो, चाँदीमा गिरावट
barnanmedia.com · Wed Sep 02 05:40:56 GMT 2026

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ८ हजार ८ सयले घटेर तोलाको २ लाख ९७ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख ६ हजार १ सयमा कारोबार भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)