भोटेकोसी बाढी : एक हजार ११४ शव फेला, कुन जिल्लामा कति
barnanmedia.com · Wed Sep 02 05:50:24 GMT 2026

काठमाडौं । भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या एक हजार ११४ पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार बिहान ९ बजेसम्म रसुवामा ४१, तनहुँमा ३८, नुवाकोटमा १५५, नलवरपरासी पूर्वमा २१७, धादिङमा ५९ शव फेला परेका छन् । पश्चिम नवलपरासीमा १९०, गोरखामा ६६ र चितवनमा ३४८ शव फेला परेको प्राधिकरणले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)