सरकारले जेन-जी आन्दोलनका सहिद र घाइतेको माग सम्बोधन ‘डेडिकेटेड टिम’मार्फत गराइने
barnanmedia.com · Mon Aug 24 21:35:00 GMT 2026

काठमाडौं — सरकारले जेन-जी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूका माग समर्पित संयन्त्र (डेडिकेटेड टिम)मार्फत सम्बोधन गर्ने गरी काम अघि बढाउने भएको छ ।
सोमबार गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा गृह मन्त्रालयमा भएको छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधिसभाका सदस्यहरू, मुख्य सचिव, गृहसचिव, जेन-जी आन्दोलनका सहिद परिवार तथा घाइतेका प्रतिनिधिहरूको सहभागिता थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)