आफ्नै गल्तीले रक्षात्मक बन्यो गठबन्धन, कमजोरीमा खेल्दै एमाले भयो आक्रामक
ukeraa.com · Sun May 08 22:46:08 GMT 2022
काठमाडौँ : स्थानीय तह निर्वाचनको माहौल बनाउन चितवनको भरतपुरमा पाँच दलीय गठबन्धनले गरेको सभाले भोट बढाउने भन्दा घटाउने काम गर्यो। कारण थियो सत्ता गठबन्धनका २ दलका प्रमुखको आक्रोशपूर्ण अभिव्यक्ति।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)