जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारमा सक्रियता देखाऊ : कांग्रेस
ekantipur.com · Wed Sep 02 05:56:22 GMT 2026

जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारमा सक्रियता देखाऊ : कांग्रेस
कांग्रेसले सुरुङभित्र कयौं इन्जिनियर र श्रमिक फसेको संवेदनशील खबर विश्वव्यापी रूपमा जानकारी भइसकेको अवस्थामा समेत सरकारले तत्काल अन्तर्राष्ट्रिय विज्ञको सहयोग लिन नसकेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)