मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा
swasthyakhabar.com · Wed Sep 02 05:57:00 GMT 2026

काठमाडौं- मुटु जस्तो संवेदनशील अंगको शल्यक्रियामा प्रयोग गरिने अत्यावश्यक औजार आपूर्तिमा गम्भीर बदमासी गरेको बायोमेड इन्टरनेशनललाई सरकारले कालोसूचीमा राखेको छ।
स्वास्थ्य सामग्री आपूर्तिको क्षेत्रमा पटक-पटक विवादमा मुछिँदै आएको यो कम्पनीले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रसँग गरेको सम्झौता विपरित कम गुणस्तर र फरक 'स्पेसिफिकेसन'का सामग्री दिएपछि अस्पतालले सम्झौता रद्द गर्दै कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्राचार गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)